Ad1

Sunday, March 19, 2017

त्रिविमा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर। त्रिविमा फाराम अनलाइन

त्रि.वि मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ ।  त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।  
       

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ ।  त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो ।  उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी थालिएको त्यस कार्यालयले जनाएको छ ।  
विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम भर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको त्यस कार्यालयको कार्य तालिकाअनुसार यो अनलाइन प्रणाली अहिलेसम्म सुरु भइसक्नु पथ्र्यो तर प्राविधिक काम अझै बाँकी रहेकाले एक महिना थप गरिएको बताइएको छ ।  

Thursday, March 16, 2017

Hide any File without application

U can simply hide and unhide image,videos,audios,pdfs or any other files in just a second without using any extra application.
Follow these steps:
Step  1: Go to the files
Step 2:Rename the file adding dot (.) infrontvof name
[eg if file name is image rename as ".image" and then save.]
Step 3:To unhide go to more in the right side of screen and click onit.
Step 4 : click on Show hidden files.
Step 5 ; Again rename by removing dot.

Then its done
To watch video
https://youtu.be/WMeAy4s5cFM

Wednesday, March 15, 2017

नेपालले टेस्ट खेल्ने राष्ट्रहरु भारत,बाङ्लादेश,श्रीलंका र पाकिस्तानसङग ODI खेल्ने

मार्च २७ देखि अप्रिल ४ सम्म बङ्ग्लादेशमा आयोजना हुन गइ रहेको इमर्जिङ कपका लागि नेपाली टोलिको छनोट भएको  छ।


नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् ।   


वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो 

टेस्ट खेल्ने राष्ट्रहरु भारत,बाङ्लादेश,श्रीलंका र पाकिस्तान सहित अफगानिस्तान, हङकङ र मलेसियाको २३ बर्ष मुनिका राष्ट्रिय टोली गरि ८ राष्ट्रको प्रतिस्पर्धा गर्नेछन् ।

Monday, March 13, 2017

Nepal won by 7 wickets(Scorecard)

Nepal has won 2nd ICC WCLC match against Kenya by 7 wickets.
The Heros of this match were Gyanendra Malla and under 19 vice  captain and dubuedant of last match Dipendra Singh Sites from batting side ,Aalam from balling and Sharad Veswakar from both.

After this match Nepal will play in Emerging cup which will be held in Bangladesh.
Scorecard here;



Friday, March 10, 2017

स्नातकोत्तरको प्रबेश परिक्षा तालिका सार्बजनिक। MSc Entrance

त्रि. वि द्वारा ग्रेडिङ सिस्टम अनुसार सेमेस्टर प्रणालीमा स्नातकोत्तरको प्रबेश परिक्षा तालिका सार्बजनिक भएका छ।
परिक्षा faculty अनुसार चैत ७ - १२ सम्म सन्चालन हुनेछ। थप फोटोमा।


Nepal vs Kenya match full Detail with live video n score


venue: TU cricket Ground ,Kirtipur
Date:2017/03/11( falgun 28)
Time:9 am NST
live; NTV Plus

Video here: www.youtube.com/watch?v=spAV51xXGng

for live score

http://m.cricbuzz.com/cricket-commentary/17536/nep-vs-ken-33rd-match-icc-world-cricket-league-championship-2015-17

http://m.espncricinfo.com/ci/engine/current/match/1068733.html

नेपाल टेलिकमको होलि अफर,फ्री डाटा

नेपाल टेलिकमको होलि अफर,फ्री डाटा रिचार्जमा

नेपाल टेलिकमले होलिको अवसरमा विभिन्न अफर हरु ल्याएको छ।जसमा रिचार्ज गर्दा फ्री डाटा पनि रहेकोे छ।

रु २०० को रिचार्ज मा २०० MB
रु ५०० को रिचार्जमा ५०० MB र
रु १००० को रिचार्जमा १००० MB

अफर राति १० देखि बिहान ६ बजे सम्म मान्य हुनेछ।
सेवा अवधी फागुन २९ देखि चैत ३ सम्म।

तेसै गरि Youtube प्याक अन्तर्गत १GB डाटा रु १०० मा दुई दिनको लागि चलाउन पाइने छ ।
SMS offer  In photo.

Thursday, March 9, 2017

भारतीय हस्तक्षेपको प्रतिरोधमा दशगजामा ढुंगा हानाहान ,एकको मृत्यु(फोटो फिचर)

सिमा बिबादलाई लिएर आज कंचनपुरको पुनर्बास नगरपालिकास्थित आनन्दबजारमा भएको विवादले चरम रुप लिँदा एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय स्थानीय गोविन्द गौतम रहेका छ्न।

स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मीसहित घटनास्थल पुगेका कञ्चनपुर प्रहरीका एसपी प्रकाश चन्दले भारतीय पक्षसँग छलफल गर्ने बताए।


कल्वर्ट बनाउने क्रममा Goolgle Map ले भारतीय भुमी देखाएको भन्दै अवरोध गरेको र बुधबार नै घरमा छिरेर कुटपिट गरेपछी आज बिहिवार बिरोध गरिएको हो।

Wednesday, March 8, 2017

टेलीकम अफर १२०० एमबी डाटा मात्र रू ९० मा

 
नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी ७ दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने छ। अफर करसहित भएको टेलिकमले जनाएको छ।

विभिन्न सेवाका राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा साे सरह (अप्राविधिक) पदहरुको बढुवा सूचनाका साथै खुला तथा समावेशी प्रतियोगिताको विज्ञापन

विभिन्न सेवाका राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा साे सरह (अप्राविधिक) पदहरुको बढुवा सूचनाका साथै खुला तथा समावेशी प्रतियोगिताको विज्ञापन






Tuesday, March 7, 2017

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमका सहुलियतअफर ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमका सहुलियतअफर  ।
थप जानकारिका लागि click गर्नुस् ।

Monday, March 6, 2017

TU 3 rd year form fill up notice 2073

TU today published the form fill up notice of Third year in 3 year and 4 Year programme.


Sunday, March 5, 2017

वाइफाइ ह्यक गर्ने तरिका ।

वाइफाइ ह्यक गर्ने तरिका भिडियो हेर्न यहाँ Click गर्नुस।


https://www.youtube.com/watch?v=QETuXrziupY

स्ववियु निर्वाचन २०७३ को पछिल्लो नतिजा

त्रिभुवन विश्वविद्यालयले यही फागुन १८ गते सञ्चालन गरेको स्ववियु निर्वाचन २०७३ को हालसम्म निर्वाचन भएका २५१ वटा क्याम्पसको पछिल्लो निर्वाचनको परिणाम सार्वजनिक गरेको छ ।

स्ववियु निर्वाचन २०७३ को पछिल्लो नतिजा देश भरीका क्याम्पस हरुबाट एमाले निकट अनेरास्ववियुले अग्रता कायम गरेको छ । हाल सम्म अनेरास्ववियुले आंगिक क्याम्पस अन्तर्गत ९ वटा  क्याम्पस र सामुदायिक क्याम्पस अन्तर्गत ९९ गरी १०८ क्याम्पसमा बिजय हासिल गरी अग्रता कायम गरेको छ ।

त्यस्तैगरी नेपाल बिध्यार्थी संघले आंगिक क्याम्पस अन्तर्गत ८ र सामुदायिक क्याम्पस अन्तर्गत ७७ गरी ८५ क्याम्पसमा बिजय हासिल गरेको छ त्यस्तै अनेरास्ववियु (क्रान्तीकारी)ले ४ आंगिक क्याम्पस र ४६ सामुदायिक क्याम्पसगरी ५० स्थानमा आफ्नो जित सुनिस्चित गरेको छ । अन्य संगठनहरुमा राष्ट्रिय प्रजाितान्त्रिक विद्यार्थी संघ ३ , नेपाल क्रन्तिकारी बिद्यार्थी संघ १, संघीय समाजबादी १,  विप्लव १,  नयाँ शक्ति  १,  अखिल छैटौं १ स्थानमा बिजयी भएका छन् ।

BSc Third Year को Form खुल्यो।


Nepal vs Kenya WCLC match

केन्या सङको WCLC लागि १४ खेलाडीको घोषणा ।
को को परे त हेर्नू होला ।
1. Paras Khadka (Captain)
2. Gyanendra Malla (Vice Captain)
3. Sharad Vesawkar
4. Shakti Prasad Gauchan
5. Basant Regmi
6. Sompal Kami
7. Sagar Pun
8. Binod Bhandari
9. Karan KC
10. Sandeep Lamichhane
11. Mahaboob Alam
12. Md. Arif Sheikh
13. Sunil Dhamala
14. Dipendra Singh Airee
Reserve Players
1. Rajesh Pulami Magar
2. Avinash Karn
3. Bhuwan Karki
4. Dilip Nath
The Selection committee was headed by Venkatapathy Raju (Cricket Development Officer, ICC-Aisa), Jagat Tamatta (Head Coach) & Paras Khadka (Captain).

र यो खेलको प्रत्यक्ष्या प्रसारण NTV+ मा हुनसक्ने संभावना छ।


स्थानिय निकायको चुनाब हुने। मतदाता नामावलीमा आफ्नो नाम छ छैन हेर्नुस।

संघीयतासहितको नयाँ संविधान घोषणा भइसकेपनि पुरानै संरचनाअन्तर्गत अन्तरिमकालका लागि स्थानीय निकायको निर्वाचन गराउने तयारी भइरहेको एकजना मन्त्रीले बताएका छन्।

विगत १३ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन छन्।
ती निकायमा जनप्रतिनिधि नहुँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास लगायतका काम प्रभावित हुँदै आएका छन्।
सरकारले चुनाव गराउने तयारी थालिएको बताएपनि निर्वाचन गराउने निकाय निर्वाचन आयोग हाल कार्यवाहक प्रमुख आयुक्तको भरमा चलेको छ भने बाँकी चारजना आयुक्तमध्ये तीनवटा पद रिक्त छ।

स्थानिय निकायको चुनाबका आफ्नो नाम herna clIck garnus  

http://www.election.gov.np/election/np/bbvrs

Saturday, March 4, 2017

This is my fist post to my blog.

Welcome to my blog Of Tech Science Nepal.
Plz visit to my blog and youtube channel Tech Science Nepa.