मार्च २७ देखि अप्रिल ४ सम्म बङ्ग्लादेशमा आयोजना हुन गइ रहेको इमर्जिङ कपका लागि नेपाली टोलिको छनोट भएको छ।
नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् ।
वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो
टेस्ट खेल्ने राष्ट्रहरु भारत,बाङ्लादेश,श्रीलंका र पाकिस्तान सहित अफगानिस्तान, हङकङ र मलेसियाको २३ बर्ष मुनिका राष्ट्रिय टोली गरि ८ राष्ट्रको प्रतिस्पर्धा गर्नेछन् ।
No comments:
Post a Comment