सिमा बिबादलाई लिएर आज कंचनपुरको पुनर्बास नगरपालिकास्थित आनन्दबजारमा भएको विवादले चरम रुप लिँदा एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय स्थानीय गोविन्द गौतम रहेका छ्न।
स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मीसहित घटनास्थल पुगेका कञ्चनपुर प्रहरीका एसपी प्रकाश चन्दले भारतीय पक्षसँग छलफल गर्ने बताए।
कल्वर्ट बनाउने क्रममा Goolgle Map ले भारतीय भुमी देखाएको भन्दै अवरोध गरेको र बुधबार नै घरमा छिरेर कुटपिट गरेपछी आज बिहिवार बिरोध गरिएको हो।
No comments:
Post a Comment