Free recharge In NCELL and NTC
1)click below and download app
click here
2)create id signup into app
Tech Science Nepal
Posts related to Technology,Science and Entertainment. Plz like share and do comment on my posts.
Ad1
Sunday, December 30, 2018
Friday, December 14, 2018
Free Recharge of Rs 100 Daily in NTC,NCELL,UTL and,SMART
Free Recharge of Rs 100
Follow these steps
2)Download app(only by this link otherwise u will not get recharge)
3)Sign up into App by any number.
Sunday, March 19, 2017
त्रिविमा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर। त्रिविमा फाराम अनलाइन
त्रि.वि मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ । त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ । त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो । उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी थालिएको त्यस कार्यालयले जनाएको छ ।
विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम भर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको त्यस कार्यालयको कार्य तालिकाअनुसार यो अनलाइन प्रणाली अहिलेसम्म सुरु भइसक्नु पथ्र्यो तर प्राविधिक काम अझै बाँकी रहेकाले एक महिना थप गरिएको बताइएको छ ।

Thursday, March 16, 2017
Hide any File without application
U can simply hide and unhide image,videos,audios,pdfs or any other files in just a second without using any extra application.
Follow these steps:
Step 1: Go to the files
Step 2:Rename the file adding dot (.) infrontvof name
[eg if file name is image rename as ".image" and then save.]
Step 3:To unhide go to more in the right side of screen and click onit.
Step 4 : click on Show hidden files.
Step 5 ; Again rename by removing dot.
Then its done
To watch video
https://youtu.be/WMeAy4s5cFM

Wednesday, March 15, 2017
नेपालले टेस्ट खेल्ने राष्ट्रहरु भारत,बाङ्लादेश,श्रीलंका र पाकिस्तानसङग ODI खेल्ने
मार्च २७ देखि अप्रिल ४ सम्म बङ्ग्लादेशमा आयोजना हुन गइ रहेको इमर्जिङ कपका लागि नेपाली टोलिको छनोट भएको छ।
नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, आषिफ शेख, अविनाश कर्ण, सुनिल धमला, भुवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिपनाथ रहेका छन् ।
वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्र कुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल भुवन कार्की, सुसन भारी, दिपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो
टेस्ट खेल्ने राष्ट्रहरु भारत,बाङ्लादेश,श्रीलंका र पाकिस्तान सहित अफगानिस्तान, हङकङ र मलेसियाको २३ बर्ष मुनिका राष्ट्रिय टोली गरि ८ राष्ट्रको प्रतिस्पर्धा गर्नेछन् ।
Monday, March 13, 2017
Nepal won by 7 wickets(Scorecard)
Nepal has won 2nd ICC WCLC match against Kenya by 7 wickets.
The Heros of this match were Gyanendra Malla and under 19 vice captain and dubuedant of last match Dipendra Singh Sites from batting side ,Aalam from balling and Sharad Veswakar from both.
After this match Nepal will play in Emerging cup which will be held in Bangladesh.
Scorecard here;

Friday, March 10, 2017
स्नातकोत्तरको प्रबेश परिक्षा तालिका सार्बजनिक। MSc Entrance
त्रि. वि द्वारा ग्रेडिङ सिस्टम अनुसार सेमेस्टर प्रणालीमा स्नातकोत्तरको प्रबेश परिक्षा तालिका सार्बजनिक भएका छ।
परिक्षा faculty अनुसार चैत ७ - १२ सम्म सन्चालन हुनेछ। थप फोटोमा।
परिक्षा faculty अनुसार चैत ७ - १२ सम्म सन्चालन हुनेछ। थप फोटोमा।
Nepal vs Kenya match full Detail with live video n score
venue: TU cricket Ground ,Kirtipur
Date:2017/03/11( falgun 28)
Time:9 am NST
live; NTV Plus
Video here: www.youtube.com/watch?v=spAV51xXGng
for live score
http://m.cricbuzz.com/cricket-commentary/17536/nep-vs-ken-33rd-match-icc-world-cricket-league-championship-2015-17
http://m.espncricinfo.com/ci/engine/current/match/1068733.html
नेपाल टेलिकमको होलि अफर,फ्री डाटा
नेपाल टेलिकमको होलि अफर,फ्री डाटा रिचार्जमा
नेपाल टेलिकमले होलिको अवसरमा विभिन्न अफर हरु ल्याएको छ।जसमा रिचार्ज गर्दा फ्री डाटा पनि रहेकोे छ।
रु २०० को रिचार्ज मा २०० MB
रु ५०० को रिचार्जमा ५०० MB र
रु १००० को रिचार्जमा १००० MB
अफर राति १० देखि बिहान ६ बजे सम्म मान्य हुनेछ।
सेवा अवधी फागुन २९ देखि चैत ३ सम्म।
तेसै गरि Youtube प्याक अन्तर्गत १GB डाटा रु १०० मा दुई दिनको लागि चलाउन पाइने छ ।
SMS offer In photo.

Thursday, March 9, 2017
भारतीय हस्तक्षेपको प्रतिरोधमा दशगजामा ढुंगा हानाहान ,एकको मृत्यु(फोटो फिचर)
सिमा बिबादलाई लिएर आज कंचनपुरको पुनर्बास नगरपालिकास्थित आनन्दबजारमा भएको विवादले चरम रुप लिँदा एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय स्थानीय गोविन्द गौतम रहेका छ्न।
स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मीसहित घटनास्थल पुगेका कञ्चनपुर प्रहरीका एसपी प्रकाश चन्दले भारतीय पक्षसँग छलफल गर्ने बताए।
कल्वर्ट बनाउने क्रममा Goolgle Map ले भारतीय भुमी देखाएको भन्दै अवरोध गरेको र बुधबार नै घरमा छिरेर कुटपिट गरेपछी आज बिहिवार बिरोध गरिएको हो।

Subscribe to:
Posts (Atom)